0 COMMENTS

काठमाण्डाै३०साउन०७५/ कैलालीको धनगढी नगरपालिकाले आफ्नै घर वरिपरिका खोलामा डुंगा तर्नेहरुसँग समेत कर लिने निर्णय गरेको छ ।

घाँस दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा नै दिएको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, प्रतिसाइकलको १५, मोटरसाइकलको ३०, चौपायाको १५ र सामानको प्रतिबोरा १५ रुपैयाँ ठेकेदारले कर उठाउनेछन् । रोचक त के छ भने चटपटे बेच्नेले २० र कुखुरामा २० रुपैयाँ कर लाग्नेछ । नागरिकता सिफारिसमा कुनै शुल्क नतिरेका जनताले अब २ हजार कर बुझाएपछि मात्रै सिफारिस पाउने भएका छन् ।आजको नयाँ पत्रिका दैनिकले छापेको छ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।