0 COMMENTS

मानव निर्मित हाे वा कुनै उडन तस्तरी के हाे त याे ? अथवा काेही कसैकाे षडयन्त्र के हाे याे ? अमेरिकाकाे अर्गेवाे मरूभूमिमा भेटिएकाे याे कलाकृति सनातन हिन्दु धर्मावलम्बीहरूकाे पवित्र श्रीयन्त्र नै हाे । कसले कहिले के प्रयाेजनका लागि किन बनायाे त याे हिन्दु मात्रकाे अाराध्य श्रीयन्त्र ? अाज सारा संसारभरि एक किसिमकाे काैतुहलता छाएकाे छ । र, उत्सुकतापूर्वक यसकाे वास्तविकताकाे खाेजमा वैज्ञानिकहरू दिनरात लागिपरेका छन् । १३ माइल लामाे यस श्रीयन्त्रले धेरै मानिसकाे ध्यानाकर्षण गरेर अाफूचाहिँ फराकिलाे भूभागमा अाराम गरिरहेकाे प्रतीत हुन्छ ।

अाश्चर्यजनक कुरा के छ भने याे प्राचीन हिन्दु स्मारक श्रीयन्त्र रहेकाे क्षेत्रभन्दा माथिकाे भागमा अमेरिकी सुरक्षा सम्बन्धि पाइलटहरूकाे ट्रेनिङ हुने ठाउँ हाे । सबभन्दा पहिला याे यन्त्रलार्इ देख्ने एक जना लेफ्टिनेन्ट पाइलटका अनुसार याे चिह्न एकै दिनमा हेर्दाहेर्दै खुलेर प्रकाशमा अाएकाे हाे । अब यसबाट के बुझ्न सकिन्छ भने सनातन धर्ममा वर्णित हरेक कुरा मानव मात्रका लागि कति उपयाेगी छ र यसकाे अध्ययनबाट मानव जाति कति लाभान्वित हुँदारहेछन् । र त अाज संसारमा हिन्दु अाफैंमा एक नम्बरमा खाेजीकाे विषय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।