0 COMMENTS

 एउटा भनार्इ छ ‘राती चाडै सुत्नुहाेस् बिहान चाडै उठ्नुहाेस्’ तर अाजभाेलीकाे व्यस्त जीवनशैलीले गर्दा हाम्राे सुत्ने र उठ्ने समय फरक छ । बिहान छिटाे उठेपनि राती अबेरसम्म बस्ने गर्छाै जसका कारण डिप्रेसन,उच्च रक्तचाप, ताैल बढ्नेजस्ता थुप्रै समस्या देखिन्छन् ।

समयमा नै सुत्ने उठ्ने मान्छेका लागि पनि सुतार्इ नमिल्दा स्वास्थ्यमा विभिन्न असरहरू देखा पर्न सक्छन ।

दायाँ तर्फ फर्केर सुत्दा पाचन सम्बन्धि समस्या हुन्छ, बाँया तर्फ फर्केर सुत्दा पाचन समस्या अाउदैन ।

गर्भअवस्थामा अधिकांश महिलाहरूलार्इ ढाडकाे समस्या हुने गर्छ । यस्ताे समस्याबाट पिडपत महिलाहरूलाइ चिकित्सकहरू बाँया तर्फ फर्केर सुत्ने सल्लाह दिन्छन् ।

बाँयातर्फ फर्केर सुत्दा घुर्ने समस्या पनि कम हुन्छ त्यसैले धेरै घुर्ने समस्या छ भने बाँयातर्फ फर्केर सुत्नुहाेस् ।

हामी दाँयातर्फ फर्केर सुत्दा हाम्राे मुटुमा सबैभन्दा बढी असर हुन्छ । बाँयातर्फ सिरानी गरेर सुत्दा मुटु सजिलै चल्छ ।

यसैले सुताइले पनि तपाइकाे स्वास्थ्यमा असर पुग्ने हुनाले एकदमै ख्याल गरेर सुत्नुहाेस् । सुत्दा सकेसम्म बाँया नै फर्केर सुत्नुहाेस यसले गर्दा तपाइकाे कतिपय स्वास्थ्य समस्या कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।