0 COMMENTS

असुरक्षित शारीरिक सम्बन्धले गर्भ बस्ने खतरा रहने हुँदा मानिसहरु विभिन्न औषधी र गर्भनिरोधक साधनहरु अपनाउँछन् । त्यस्ता साधनको उपयोगले स्वास्थ्यमा नकरात्मक असर पार्नुका साथै यौन सन्तुष्टिमा प्रभाव पारीरहेको हुन्छ ।

तर बजारमा पाइने एउटा सानो टेपको मद्दतबाट अब गर्भ रहने खतराबाट मुक्त रहन सकिन्छ । ‘बर्थ कन्ट्रोल प्याच’ नामको त्यस टेपले गर्भको खतराबाट मुक्त गराउनुका साथै स्वास्थ्यमा अन्य असर पार्दैन । यसले इस्ट्रोजेन र प्रोजेस्टेन हर्मोन उत्पादन गरेर गर्भ बस्ने खतरालाई रोक्छ ।

यसलाई प्रयोग गर्ने तरिका एकदमै सजिलो छ । यसलाई तपाईले आफ्नो पेटमा टाँस्नु भयो भने यसले काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।