0 COMMENTS

काठमाडौं०८बैशाख०७५/ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किएका छन् । काठमाडौं(केरुङ) रेल मार्गलाई द्वीपक्षीय सम्वन्धको प्रतिकका रुपमा अघि सारिएको ज्ञवालीले बताए ।

सीमा आरपार रेल्बे परियोजना चीनको ग्रान्टमा बनोस् भन्ने नेपालको आग्रह रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएको हो । बेइजिङमा नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच भएको वार्तामा ‘वान बेल्ट वान रोड’मार्फत ‘क्रस हिमालय केनेक्टिभिटी नेटवर्क’ अघि बढाउने सहमति भएका थिए ।

केरुड(काठमाडौंका साथै काठमाडौंवाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीवारे पनि छलफल भएको मन्त्री ज्ञवालीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।