0 COMMENTS

लामो आयु हुनेहरुको यौन जीवन एकदमै सक्रिय हुने गर्दछ । अमेरिकाको एक विश्वविद्यालयले गरेको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो ।
अध्ययनका क्रममा २ सय ५० जनाको यौन जीवन केलाइएको थियो । उनीहरु सबैको आयु ७५ देखि ९० वर्षको बीच थियो । उक्त अध्ययनले के पुष्टि गरेको छ भने लामो आयु जिउन सक्रिय यौन जीवन आवश्यक हुन्छ ।

तिब्र, आनन्ददायक एवं सन्तुष्टिपूर्ण यौन सम्पर्क गर्दा स्वतः आयु बढ्छ । अझ जति धेरै चरमसुख महशुस गरिन्छ, त्यति धेरै बाँच्ने सम्भावना बढ्छ । नियमित यौन सम्पर्कले हार्मोन लेभल बढ्छ जसले मुटुलाई समेत स्वस्थ राख्छ । त्यति मात्रत्र होइन यसले मस्तिष्कको क्षमतासमेत बढाउँछ । रोगसँग लड्ने क्षमता पनि विकसित हुन्छ। यौनमा चरमसुखका क्रममा डोपामाइन, एसीटिकालीन, गाबा तथा सेरोटिनको विकास हुन्छ, जुन शरीरका लागि फाइदाजनक मानिन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।