0 COMMENTS

समाजकाे अावाज,काठमाण्डाै२४चैत०७४/बुढानीलकष्ठ नगरपाली १० कपनमा रहेकाे सामाजीक संस्था शुभप्रभात नेपाल द्धारा अाज क्यान्सर  पीडीतलाइ अार्थीक सहयाेग प्रदान गरेकाे छ । अार्थिक अबस्था निकै कमजाेर रहेका साेलखुम्बु बुङ १ स्थाइ घर भइ हाल कपनमा बसाेबास गर्दै अायका अासामान रार्इकाे  १६ बर्षीय क्यान्सर पीडित छाेरा बिपीन रार्इ लार्इ संस्थाले अाफ्नाे कार्यालयमा एक कार्यक्रम गरी क्यान्सर पीडीत  बिपीन रार्इकी अामा लार्इ संस्थाका सदस्यहरूबाट सहयाेग संकलन गर्दै एक मुष्ठ ३८६००( अढतीस हजार छ सय  रूपैया) सस्थाका अध्यक्ष बाट हस्तान्तरण  गरेकाे छ ।

१६ बर्षकाे कलीलाे उमेरमा क्यान्सर राेगबाट पीडीत भइ हाल बानेश्वरकाे सिभील हस्पीटलमा उपचार गराइरहेका बीपीन रार्इ काे जीवन बचाउनकाे लागी अार्थीक अबस्था नाजुक रहेका रार्इ परीवारलाइ केही राहत पुर्याउने उदेश्यले उक्त सहयाेग गरीयकाे र पीडीत परीवारलार्इ सहयाेग गर्नचाहने मनकाधनी हरूलाइ सहयाेगका लागी प्रभु बैक मा रहेकाे खाता नंः १३१०१००१००१७९३०००००१(खाता वाला पीडीका दाजु मिलन रार्इ)तथा फाेन नं ९८६६८११३१९ ः-मीलन रार्इ पीडीका दाजु  तथा ९८६१६३३०९७ः-पीडीतका बाबु लाइ भेटेर प्रतक्ष सहयाेग गर्न सक्ने संस्थाका अध्यक्ष बैकुण्ठ प्रसाद अधिकारीले बताए  ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।