0 COMMENTS

काठमाण्डाै०८चैत०७४/ दृष्टिविहिन वालवालिकाको लागि आर्थिक सहायता गर्ने उदेश्यका साथ काठमाण्डाैकाे  सिल्पी थीयटर बत्तीसपुतलीमा यहि चैत १७ गते ११ः३०मा छन्दकवी सुदेश सत्याल र गजलकार अाशिष खनियाले  अाफ्नाे प्रस्तुती प्रस्तुत गर्ने भएका  यस साहित्यिक माहोल मा साहित्यका पारखि र सामाजिक कार्यमा आबद्ध सबैलाई अायाेजक संस्था सचेत युवा नेपाल र जूनकीरी दि लाइट अफ होप नामक सस्थाले  उपस्थीतीकालागी अावहान गरेकाे  संस्थाका अध्यक्ष  अर्पण साधकले हामीलाइ जानकारी गराउनु भयाे।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।