0 COMMENTS

काठमाडौं८,चैत ०७४/ नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो ।देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ भने समस्या जती सक्दाे चाडाे  समाधान गर्नेमा लागीरहेकाे टेलिकमले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।