0 COMMENTS

वीरगञ्ज, ६ चैत ०७४/कारले ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको एक चितुवा आज मरेको छ ।राति करीब ८ बजेतिर हेटाँैडाबाट वीरगञ्जतर्फ आइरहेको बा१७च ५९४ नंको कारले आधाभार नजिकै चितुवालाई ठक्कर दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । जीवजन्तु प्रजातिमा चितुवा महत्वपूर्ण रहेको छ । पथलैयाबाट अमलेखगञ्जसम्म निकुञ्जको बीच बाटो भएर राजमार्ग गएकाले जनावरको ओहोरदोहोर हुने हँुदा चुनौती थपिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।