0 COMMENTS

मिलन चाम्लीङ,धरान१८फागुन०७४/  होलि पर्बको अवसर राखेर सुनसरी जिल्लाभरिको सुरक्षामा आज कडाइ गरिएको थियो ।कडाइ गरे संगै दिनभरमा सुनसरी जिल्लाभरबाट ट्राफिक नियम बिपरित चलाएको २७१वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने जबरजस्ती रंग दल्ने लोला हान्ने तथा मादक पदार्थ सेवन गरि हुलदंगा मच्याउने १०३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभएको छ।सुनसरी जिल्लाभर विभिन्न ठाउँमा कन्सर्ट तथा युवायुवती भेला भएर एकअर्कामा रंग दलेर शुभकामना आदनप्रदान गरेको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।