0 COMMENTS

 रामचन्द्र खड्का,१८फागुन०७४/  दोलखा बिगु गाउॅपालिकामा नार्माणधिन चर्चित राष्ट्रिय गाैरबको आयोजना अपर तामाकोशिको शेयर बितरणमा हुन सक्ने बिभेद लाइ हटाउन गाउॅपालिकाको बैठक बसि सम्मान ढंङगाले गाउॅपालिकाको सबै वडाहरूलाई क बर्गमा पारि शेयर बितरण गर्न माग गर्ने निर्णय गाउॅपालिकाले गरेको छ बिगुको लामबगरमा निर्माणधिन आयोजनाले दोलखा बासिलाई तिन भागमा (क,ख र ग) मा बर्गिकरण गरेको थियो यस्तो निर्णय प्रति बिगु र गौरिशंकरका स्थानिय भने आफ्नै गाउॅपालिकामा निर्माण भएकाले क बर्गमा पाउनु पर्ने माग उनिहरूको छ सरोकार समिती सम्मेत गठनगरी आन्दोलनको तयारीमा रहेको समितीका संयोजक पासाङ सेर्पाले गाऊॅपालिकाको निर्णय स्वागत योग्य भयको बताय भने बिगुका अध्यक्ष युधिस्ठिर खड्काले गाउॅपालिकाको एक नं वडा लामबगर देखि आठ नं खोपाचागु सम्म आयोजनाले बिभेद नगरि एउटै दृष्टिले हेर्नु पर्ने भन्दै सबैलाई सम्मान ढङगाले क बर्गमा पार्ना माग गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।