0 COMMENTS

काठमाण्डाै१२फागुन०७४/बुढानिलकष्ठ नगरपालिका अन्तर्गत कपन वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले  न्युराे अस्पताल काे अायाेजना तथा अजिज फाउण्डेशन काे सहकार्यमा स्कुलकाे प्रङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य सिविरकाे आयोजना गरेकाे थीयाे ।

कार्यक्रम बुढानिलकष्ठ नगरपालिकाका मेयर उद्दब खरेलले उद्घाटन गरेकाथीए उनले स्वस्थ्य नागरीकलेनै बीकाश नीर्माणमा उन्नत भुमीकाखेल्न सक्ने हुदा नगरमा रहेका सम्पुर्ण नागरीकहरूलाइ स्वस्थ्य  बनाउने याेजना अनुरूप नगरपालीकाले अाफ्नै अस्पताल बनाउने याेजना बुढानिलकष्ठ नगरपालिकाकाे  रहेकाे कुरा ब्यक्तगर्नु भएकाे छ ।

राेगलागेर अाैषधी गर्नुभन्दा राेगलाग्न नदिनु उत्तम रहेकाे हुदा  हाल नगरपालीकाले  नगरपालिकामा रहेकाे   २ वटा  स्वास्थ्य प्रवर्धन केन्द्र र ९ वटा स्वास्थ्य चौकीको स्तरउन्नत गर्ने काममा आफु लागेको बताउदै खरेल बुढानिलकष्ठ नगरपालीकामा रहेकाे सुबिधा सम्पन्न रहेकाे न्युराे अस्पताल,अजिज फाउण्डेशन र साम्तेन मेमाेरियल स्कुलले अायाेजना गरेकाे  निःशुल्क स्वास्थ्य सिविरकाे प्रशंसा गर्दै अायाेजक संस्थाहरूलाइ धन्यवाद दीएका थीए कार्यक्रममा काठमाण्डाै जील्ला खेकुद बीकाश समीतीका अध्यक्ष ध्रुवराज न्याैपाने लगायत काे उपस्थीती रहेकाे थीयाे ।

सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य सिविरमा जनरल  चेकअप देखी नशाका राेग भएका बिरामीहरूकाे स्वास्थ्य  परिक्षण तथा नीःशुल्क अाैषधी बितरण गरीएकाे थीयाे ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।