0 COMMENTS

ललितपुर०९फागुन०७४/ गएराति बालकुमारीमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। चितवन कठार गाँउपालिका-१ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ३२ बर्षीय सुष्मा लामाको मृत्यु भएको हो।

राति ११ बजे नम्बर नखुलेको निसान गाडीको ठक्करबाट घाइते भएकी लामाको उपचारको क्रममा किष्ट मेडिकल कलेज इमाडोलमा मृत्यु भएको हो। सवारी साधनसहित फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।