0 COMMENTS

नुवाकाेट२९माघ०७४/ तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विदुर नपा–९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई ललाइफकाई पटक पटक र पछिल्लो पटक माघ २५ गते बलात्कार गरेको पीडित पक्षको उजुरीका आधारमा अभियुक्त सुनारलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।