0 COMMENTS

काठमाण्डाै१५माघ०७४/  काठमाण्डौ, जिल्ला वडा नं. ३२ सरस्वतीनगरबाट अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा सिन्धुपाल्चोक धुस्कुन गाँउपालिका वडा नं. ७ बस्ने बर्ष ३७ को जनक बहादुर कार्की ।काठमाण्डौ वडा नं. ३ बाँसबारी बस्ने बर्ष ६७ को कुमार गुरुङ ।रुपन्देही सिद्धार्थनगर न.पा. वडा नं. ८ बस्ने बर्ष ३७ को जनक पन्थी ।मोरङ मिक्लाजुङ गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को डिल्लीराम लिम्बु 

लाइ वन पैदावार रक्तचन्दन (Sandalwood) बाट निर्मित चिरान पट्टाहरु थान-८७ तौल २५० के.जी. (दुई सय पचास के.जी.)  सहित पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि  केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगंजबाट खटिएको प्रहरी टोलीले
गोप्य सुचनाको आधारमा पक्राउ गरी  जिल्ला वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।