0 COMMENTS

एजेन्सी । जन्म-मृत्युजस्तै सेimagesक्स पनि मानव जीवनको एक अभिन्न पाटो हो । सृष्टि निरन्तरताका लागि यस आवश्यकता छ, यो कुरा मानिसले जन्मँदै सिकेर आएको हुन्छ, त्यसैले त कसैलाई यसबारे सिकाउनु पर्दैन ।

जसरी मानिसले जन्मने बित्तिकै चिच्याउन, चल्न र बोल्न आफैं सिक्दै जान्छ, यो पनि समयसँगै आफैँ सिक्दछ । मानव जीवनमा यतिधेरै महत्व राख्ने सेक्सका बारेमा कतिपय यस्ता तथ्य छन्, जुनकुरा सुन्दा तपाईंलाई अचम्म लाग्नसक्छ ।

यस्तै केहि तथ्य हामीले यहाँ उल्लेख गरेका छौं ।

१.  सेक्सपछि मानिसमा पीडा सहने क्षमता बढ्दछ । अर्गाज्मबाट हर्मनको तिब्रता बढ्छ, जसबाट मानिसमा पीडा तथा दुखाई सहने क्षमता    बढेर जान्छ ।
२.  एक स्वस्थ पुरुष दुई हप्तामा यति धेरै वीर्य श्राव गर्न सक्छ, जसबाट संसरभरका सबै परिपक्व महिलालाई गर्भवती बनाउन सकिन्छ ।
३.  पुरुषको यौनाङ्गबाट निस्किएको वीर्य कुनै प्रविधिको सहायता नलिने हो भने केही घण्टासम्ममात्रै जीवत रहन सक्छ । तर महिलाको पाठेघरमा छिरेको वीर्य भने तीनदेखि ५ दिनसम्म सक्रिय रहनसक्छ ।
४. सेक्स गरिसकेपछि पिसाब गर्न केही सहज महसुस गर्नुभएको छ ? सायद गर्नुभएको होला । किन यस्तो हुन्छ, थाहा छ ? किनकी अर्गाज्मपछि शरीरमा एन्टी डायोरेटिक हर्मोन उत्पादन हुन्छ जसले पीसाबको सहज प्रवाहमा बाधा पुर्याउँछ ।
५. तर, अचम्मको कुरा के भने तपाईंले सेक्सपछि पिसाब फेर्दा केही असहज महसुस गरेपछि कुनै इन्फेक्सन भने हुँदैन ।
६. हुन त यस्तो त एकदमै कम हुन्छ, तर केही महिलाले फोरप्लेको दौरान स्तन तथा निप्पल्समा रगड्दैमा अर्गाज्म फिल गर्ने गर्छन् ।
७. पूरा सेक्समा डुबेका बेला महिलाको स्तनको आकार २५ प्रतिशतसम्म बढ्ने गर्छ ।
८. सेक्समा एक जबर्दस्त स्ट्रेस बस्टर पनि हुन्छ। यसले सेक्सपछि तपाईंको ब्लड प्रेशर कम गरिदिन्छ, त्यसपछि तपाईंले राहत महसुस गर्न सक्नुहुन्छ ।
९. व्यायाम गरिसकेपछि तुरुन्तै सेक्स गर्नुहुन्छ भने त्यो तपाईंका लागि निकै फाइदाजनक हुन्छ । किनकी कसरतका दौरान तपाईंको यौनाङ्गको पासमा पनि रक्तसञ्चार बढिसकेको हुन्छ । यसले आनन्ददायक सेक्समा सघाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।