0 COMMENTS

काठमाडौ, २० जेठ/  बीगत लामो समयदेखी कपनको सामाजीक क्षेत्रमा काम गर्दै आइरहेको सामाजीक संस्था समाजको आवाज तथा शान्ती,नीकास,बिकास र बीचारका लागी नयाँ शक्ती नेपालले कपनबाटनै राहात वितरण कार्यक्रमसुरु गरेको छ ।

समाजको आवाज तथा नयाँ शक्ती नेपालको संयुक्त प्रयासमा नेपाल दिष्टीहिन क्रिकेट टिमका कप्तान जय सागर गिरी लगायत २० जाना दिष्टीविहिन र शारिरीकरुपमा असक्षम लाई एक कार्यक्रमका विच राहत वितरण गरीनुका साथै माहा भूकम्प बाट पीडति भई बस्ने घर र धनमालको गुमाएका  शान्ती,नीकास,बिकास र बीचारका लागी नयाँ शक्ती नेपाल सदस्य  बीमल के.सी लाइ आर्थीक सहयोग प्रदान गरीयको छ भने  राहतमा १ बाेरा चामल ,दाल,नुन, तेल,चीनी,चीयापत्ती,नुहाउने साबुन,लुगाधुने साबुन,चाउ चाउ,जस्ता खाध्य सामाग्री बीतरण गरीएकाे थीयाे ।


समाजको आवाजका अध्यक्ष राजु बस्नेत तथा  नेपालका लागी नयाँ शक्ती नेपालका संयोज कमलराज श्रेष्ट  ले दिनुभयको जानकारी अनुसार उक्त कार्यक्रमका लागी अबश्यक सहयोग रकम कामका लागी बीदेशमा बस्नु हुने मनकारी नेपाली दाजु ,भाई, दिदी,बैनी तथा संस्थाका सुभचिन्तक हरुले संकलन गरी समाजको आवाज सस्थालाइ पठाएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा बोल्दै राष्ट्रीय दृष्टीबीहीन क्रिकेट टिमका कप्तान जय सागर गीरीले यो बीपत्तीमा आफुहरुलाई राज्यले नसम्झेको बेला यो राहत ले आफुलाइ साचैनै राहत पुगेकोकुरा बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।