0 COMMENTS

 पत्याउन गाह्रो तर सत्य घटना घटेको छ । भारतको मध्य प्रदेशको सोनवर्षा गाउँमा एक जना १६ वर्षकी युवतीको पेटमा १२ वर्षे बच्चमको गर्भ रहेको बताइएको छ ।

यही विषयलाई लिएर उक्त केटीले सोहागी प्रहरी थानामा उजुरी दिएकी छन् । उनका अनुसार आफू एक जना गाउँलेको घरमा खाना खान गएको थिए । तर रात परेपछि उतै सुतेकी बताएकी छन् ।

विहान उठ्दा आफुसँग १२ वर्षे केटा सुतीरहेका थिए । उनले आफूलाई त्यस १२ वर्षे केटाले बलात्कार गरेको दाबी गरेकी छन् ।

तर उनले राती आफहरुबीच यौन सम्बन्ध भएको भन्ने कुरा भने गोप्य राखेकी छन् । उनले प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले १२ वर्षे केटाको मेडिकल रिपोर्ट चेक गरेको छ । रिपोर्टमा उक्त १२ वर्षे केटाको नभएको जनाइएको छ ।

तर ती गर्भवति महिलाले भने त्यही १२ वर्षे केटा गर्भ रहेको दाबी गरिहेकी छन् । उनको दाबीपछि गाउँमा हल्लीखल्ली मच्चिएको छ । प्रहरी पनि अलमलमा परेको छ । अब कसरी यो मुद्दालाइ जाँच गर्ने भनेर विज्ञहरुसँग सल्लाह लिइरहेको बताइएको छ ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।