0 COMMENTS

बासुदेव सेढाइ, काठमाण्डाै २६पुस०७४/  डा. गाेबिन्द के सी पक्राउकाे विरोध गर्दै सरकार बिरुद्ध राष्ट्रबादि युवाहरु सडकमा उत्रिएका छन । शुरेस गिरि अर्पण साधक प्रबिन यादव र बेदप्रशाद भट्टराई लगायतका राष्ट्रबादि युवाहरुले डा. के सी काे रिहाइ गर्नुपर्ने , शैक्षिक माफियाहरुकाे उदय राेक्नुपर्ने ,न्याय लाई पारदर्शी वनाउनु पर्ने ,शिक्षालाई गरिब जनताको पहुँच सम्म पुर्याउनु पर्ने मुख्य माग राखी अान्दोलनमा उत्रिएका हुन् ।

याे बिषय डा. के सी संग मात्रै सम्बन्धित नभएर ब्यक्तिगत संस्थागत र नितिगत रुपमा देशमा माैलायकाे भ्रष्टाचार राेकिनुपर्ने , स्वास्थ्य र शिक्षामा गरिब जनताको पहुँच सम्म पुग्नुपर्ने ,न्यायलयमा दलिय भागवन्डा राेकिनुपर्ने र देशमा शान्ति सुरक्षाकाे अवस्थामा अामनागरिकहरु बिस्वस्त हुनुपर्ने लगायतका माग पनि छन् मुलुकमा अराजकता बढ्दै गयकाेमा युवाहरुले चिन्ता ब्यक्त गरेका छन् बुद्धकाे देशमा शान्ति हराउदै जानू , सगरमाथाकाे सिर भयकाे देशकाे स्वाभिमान झुक्नु , प्राकृतिक स्रोतले सम्पन्न मुलुक गरिब हुनु लाखौंलाख युवा काम खाेज्दै बिदेसिनुपर्ने बाध्यताकाे अन्त्यकाे लागि देशैभर युवाहरुमा जागरण अभियान सुरु गरिने पनि राष्ट्रबादि युवाहरुले प्रतिज्ञा गरेका छन् ।

बिहान ७ बजे देखि नयाँ बानेश्वरमा धर्ना दिईरहेका छन् डा. के सी काे रिहाइ पछि अान्दोलनका कार्यक्रम राेकियपनि अन्य मुद्दाहरुकाे बिषयमा देशैभरका राष्ट्रबादि युवाहरलाई समेटेर खवरदारि अभियान चलाउने र देशमा शान्ति बिकास सुसासन र सुरक्षाका लागि निरन्तर अगाडि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।