0 COMMENTS

काठमाण्डाै२६पुस०७४/गोकर्णेश्वोर नगरपालिका स्थित तारे भिर गाँउ मा लाेपउन्मुख चितुवा बिरालोकाे देखापरेकाे छ । आज  बिहान  शिवपुरी राष्ट्रीय निकुन्ज नजिकै रहेको तारेभिर गाँउमा   गाउँलेहरूले राखेको पासोमा परेको उक्त  लाेपउन्मुख  चितुवा बिरालोको शिवपुरी राष्ट्रीय निकुन्ज का कर्मचारी र नेपाली सेनाका श्रीनाथ  गण का सुरक्षाकर्मी हरुले उद्दार गरेका थिए ।

सदर चिडियाखाना बाट आएका कर्मचारी द्वार उक्त लोपोन्मुख चितुवा बिरालो को स्वास्थ्य जाँच गरी पुन निकुन्ज मा नै छाडिएकाे स्थानीय पत्रकार बिकाश लामाले हामिलाइ जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।