0 COMMENTS

काठमाण्डाै२३पुस०७४/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

श्री उयरलाईन्सको पुरानो जहाजलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत जेठ ३० मा उजुरी परेको थियो ।

सो उजुरीउपर आयोगले नागरिक उड्यन प्राधिकरणलाई ७ दिनभित्र सबै कागजपत्र उपलब्ध गराउन २०७४ असार १६ गते पत्र काटेको थियो ।, आजको कारोवारमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।