0 COMMENTS

काठमाण्डाै२३पुस०७४/  भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।

यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ ।उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट सुनाईएको हो ।अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।