0 COMMENTS

मिलन चाम्लीङ,  धरान२१पुस०७४/धरानलाइ प्रदेश नं १को राजधानी बनाउन बाम गठबन्धनको संघर्स समितिले निरन्तर दबाब सिर्जना गरि रहेको छ।गएको साता देखि भानुचोक घण्टाघर परिसरमा धर्ना बसेको राजनीतिक कार्यकर्ता सामाजिक अभियान्ताहरु धर्नाक्रम आजसम्म पनि जारी छ।गतसाता मात्र धरानमा पुर्बधारयुता भौतिक संरचना,पर्यटकीय स्थल धार्मिक स्थल स्वास्थ केन्द्र सबै कुराले युक्त छ । भनी बामगठबन्दनले सरोकारवालाहरुलाइ छुटाछुटै ज्ञापनपत्रसमेत  बुझाइ सकेको छ्न।

धरानलाई राजधानी बनाउन एमालेको नवनिर्वाचित सांसद जयकुमार राई र प्रदेश तर्फको सांसदहरु भिम आचार्य र प्रदीप भण्डारीले समेत आफ्नो पार्टीलाई दबाब दिइरहेका छन।प्रतिनिधि सभा तर्फका सांसद जयकुमार राईले यो क्षेत्र बाम किल्ला हुनुसगै  लोकतान्त्रिक गठबन्धनका उमेदवार लाइ अाफुले डबल मतकाे अन्तरले  बिजयी समेत गरेको हुदा  अाफ्नाे र स्थानीय बासीहरूकाे माग अनुसार प्रदेश नं १को राजधानी धरानलाई बनाउने प्रस्ताब एमाले नकार्न सक्दैन भन्ने भनाइ वहाकाे रहेकाे छ ।धर्ना एक साता देखी लागातार गरीएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।