0 COMMENTS

विराटनगर, २१ पुस०७४/  विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी मोरङ मुस्लिम समाजले आज अपराह्न यहाँ पदयात्रा गरेको छ । 

सो समाजले विराटनगर बजार परिक्रमा गर्दै ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरेको थियो । 
यसअघि सरकारलाई दवाव दिने उद्देश्यले मुसलान युवाले विराटनगरलाई राजधानी बनाउनुपर्ने माग राखेर एक सातासम्म विराटनगरमा अनशनसमेत गरेको थियो ।

भने उता प्रदेश नं १ को राजधानी धरान लाइ बनाउनुपर्ने माग राखी  एकसाता देखी लगाता  धरानमा अनसन  कार्य जारीरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।