0 COMMENTS

काठमाडौं १२पुस०७४/ देशभर सञ्चालनमा रहेका ग्यास उद्योगका कारण थुप्रै बस्ती सुरक्षाको उच्च जोखिममा परेका छन्। उद्योग सञ्चालन गर्ने अनुमति दिने सरकारले उद्योग सञ्चालनपछि बस्ती विस्तार रोक्न नसक्दा बस्तीमा जोखिम निम्तिएको हो। ग्यास उद्योगसँगैको मानव बस्ती सुरक्षाका हिसाबले ज्वालामुखीको मुखमा जस्तै जोखिमयुक्त हुने विज्ञहरूले बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

देशभर सञ्चालनमा रहेका अधिकांश ग्यास उद्योग घनाबस्ती नजिकै रहेको पाइएको छ। उद्योग वरिपरी घर बनाएर बसोबास गर्दै आएका सर्वसाधारण ग्यासजस्तो उच्च प्रज्ज्वलनशील पदार्थका कारण त्रासमै जीवन बिताउन बाध्य छन्। ग्यास उद्योग सञ्चालन गर्ने अनुमतिपत्र उद्योग विभागले प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।