0 COMMENTS

कल्पना बोहरा,मंसिर २४ अछाम/अछाम जिल्ला क्षेत्र नं २ प्रदेससभा १ मा बाम गठबन्धन तर्फ नेकपा माओबादी केन्द्रका उम्मेद्वार अक्कल बहादुर रावल १० हजार ९ सय ८१ मत प्राप्त गरि बिजयी हुनुभयको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरत बहादुर बिष्टले ९०४० मत प्राप्त गरि पराजित हुनु भएको छ भने । नेमकिपाका का पदम बहादुर बुढाले ७६ मत प्राप्त गर्नु भएको छ भने नेकपा मालेका दिल बहादुर बिष्टले ३४९ मत प्राप्त गरि पराजय हुनु भएको छ । जम्मा २१ हजार ५ सय ५ मत खसेको यो क्षेत्रमा १ हजार ५९ मत बदर भएको जनाइए को छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।