0 COMMENTS

काठमाण्डौ १७मंसिर०७४/मतदानका दिन उम्मेदवारले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको सिफारिस र प्रमुख जिल्ला अधिकारीको अनुमतिमा गाडी सुविधा प्रयोग गर्नसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

मतदानका दिनका लागि तयार पारिएको सवारी आवागमन व्यवस्थापन कार्ययोजनामा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारलाई एकएक वटा गाडी सञ्चालनका लागि अनुमति दिने व्यवस्था आयोगले गरेको हो ।, यो खबर आजकोगोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।