0 COMMENTS

१५ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापती  शेरबहादुर देउवाकाे बुढानीलकष्ठ नीवासमा अहिले बेलुका  बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको  पत्रकार बिकाश लामाले हामीलाइ जानकारी गराउनु भएकाे  छ । बम देउवाकाे घरकाे  पर्खालमा बीस्पाेटन भएकाे हुदा खासै क्षती नभएकाे हाे । प्रधान मन्त्री देउवा भने अाज नेपाली काङ्ग्रेसले अायाेजना गरेकाे अछामकाे साफे बगर र मंगल सैनकाे  चुनावी सभामा हुनुहुछ भने उनकि पत्नी  डा .अारजु देउवा पनि धनगढीमा चुनाव प्रचार प्रसारमा हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।