0 COMMENTS

समाजको आवाज नामक सामाजीक सस्थाले कपनमा बृक्ष रोपण, निशुल्क डस्टबीन बीतरण र भुकम्पमा ज्यान गुमायका हरुको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

लामो समय देखी कपनको सामाजीक क्षेत्रमा लागी पर्दै आईरहेको सामाजीक संस्था समाजको आवाजले बुढानिलकण्ठ नगरपालीका वडा न. १२ मा रहेको श्री शीध्देश्वर मन्दीर परीसर तथा हयाण्डबल नजीकैको पार्कमा गयको बीनासकारी भूकम्पमा परी ज्यानगुमायका हरुको स्मृतीमा बीभीन्न जातका ७ फीट अग्ला बीरुवा हरु बृक्षरोपण गर्नुका साथै सिध्देश्वर मन्दीरमा दिप प्रज्ज्वलन गरीयक थियो । नगर सफा राखौ स्वस्थ जीवन बाचौ भन्ने नाराकासाथ बुढानीलकण्ठ नगर पालीका वडानं १२ लगायत बीभीन्न सामुदायीक स्कुल हरुलाई डस्टबीन बाडने कार्यक्रम पनी रहेको संस्थाका अध्यक्ष राजु बस्नेतले बताए २०७२।३।९ गते सम्पन्न भएको कार्यक्रममा बुढानीलकण्ठ नगर पालीका वडा नं १२ का वडा संयोजक श्याम डोटेल तथा वडा नं १२,१३,१४ का संयुत वडा सचिव श्याम अधीकारीको आतीत्यथा रहेको उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालीका वडा नं १२ महिला संञ्जालका सदस्य हरु लगायत स्थानीय बिध्यालय पायोनीयर इन्टरनेस्नल स्कुल, रीलायन्स स्कुल र जोसेफ मा.बी का बीध्यर्थी भाई बैनी हरुकाे उत्साहका साथ सहभागी भएकाे कार्यक्रम बहान ८ बजे देखी बेलुकी ७ बजे सम्म चलेकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।