0 COMMENTS

कपनमा रहेको “समाजको आवाज” नामक सामाजीक संस्थाले  काभ्रे जिल्लाको पोखरी नारायणस्थान गा बि स का भूकम्प पीडीत लाइ राहत बीतरण तथा नारायणस्थान उच्च मा बि का बिध्यार्थी हरूलार्इ शैक्षिक सामाग्री बीतरण गरेको छ ।

IMG_0050
रोजगारीको क्रममा खाडी मुलुक तथा अन्य देशहरूमा पुगेका नेपाल र नेपालीको मायाँ मन र मूट्टु भरी साचेका स्वदेश तथा बिदेश मा रहेका यूवाहरूलाइ समेटदै हंकङ्ग बाट घनश्याम चाैलालार्इ तथा नेपाल बाट कमलराज श्रेण्ठ ले चलाएकाे सामाजीक संञ्जा फेसबुक बाट सुरू गरेको  नयाँ शक्ती नेपाल को सक्रीयता मा “समाजको आवाज” तथा नयाँ शक्ती नेपालले  शारीरिक रूपले असक्त, साहारा नभएका वृद्ध-बृद्धा, आर्थिक रूपमा अत्यन्तै कम्जोर भएका दलीत,जनजाती,द्वन्दपीडीत,एक्कल महीला, दृण्टीबीहीन र २०७२ को भूकम्पपीडीतहरू लार्इ  दुःख मा साथ दीदै उनीहरूको चराइरहेकाे घाउमा मलहम लगाउने प्रयास स्वरूप काभ्रेको बीकट स्थानमा पर्ने तीमालकाे  पोखरी नारायणस्थान गा बि स को २५ परीवार लार्इ ३० के जि को दरले एक/एक बोरा चामल, ब्ल्यान्केट र अन्य सामाग्री (दाल, तेल, आयोनुन, चियापत्ती, चिनी, साबुन, सर्फ आदि आदि) सहयोग स्वरूप उपलब्ध गराइयो।

 

उक्त कार्यक्रममा संस्थाले  भूकम्पले क्षत बीक्षत बनाएको ५२ बर्ष  पहिले संञ्चालनमा रहेको नारायणस्थान उच्च मा बि का  बिध्यार्थी भर्इबैनी हरूलार्इ  शैक्षिक सामाग्री प्रदान गर्यो ।स्कुलका प्र.अ दिल कुमार मोक्तानका अनुशार यो नारायणस्थान उच्च मा बि २०२० सालमा स्थापना भएको हो बिषेश गरी गाँउका तामाङ्ग,समुदायका छोरा छोरी हरू पढने यो स्कुल लाइ अहीले भूकम्पको मारले अत्यन्तै क्षती पुरायको छ स्कुलको ८ वटा भवनमा ३ वटाको  ६ वटा कोठामात्र प्रयोग गर्नहुने अबस्थामा रहेको छ भने अरू सबै ध्वस्त भएका छन ।बर्षाको पानी लार्इ संकलन गरी पीउन बाध्य भएका नारायणस्थान उच्च मा बि मा हाल ५०० बिध्यार्थी पढदै अएका छन जसमा ६०% केटि र ४०% केटा रहेको छन भने अहिलेको प्रवेशीका परीक्षामा ४९%उतरीण भएको छ ।

केहि समय पहिले मात्र समाचारको माध्यम बाट काभ्रेको यो ठाँउमा अझै राहत नपुगेको समाचार प्रशारीत भएको सुनेरनै हामीले यो ठाँउमा  हामीले सकेकाे गराै भनेर याँहा अएको हो भन्नु हुन्छ नयाँ शक्ती नेपालका शंयोजक कमलराज श्रेण्ठ । जब राज्यले स्वास्थ र शिक्षामा ब्यापारीकरणकाे नीती बदल्दैन तबसम्म हामीजस्ता गरीब जनताकाे छाेरा छाेरी पढने स्कुल काे हालत दयनीयनै हुने बताउनु हुन्छ र गतहप्ता मात्र काटाकुटीमा रहेकाे बीरेन्द्र मा.बी. लाइ रू एकलाख दीएकाे स्मरण गराउदै अबहाम्राे अर्काे अभीयान भनेकाे भूकम्प ले क्षतीग्रस्त सामूदायीक स्कुल हरूमा सकेकाे सहयाेग गराै भन्ने पनी रहेकाे सकेकाे गर्ने पनी  छाै भन्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।