0 COMMENTS

काठमाण्डाै २५ कार्तिक०७४/ बिश्व मधुमेह दिवसकाे अवसरमा कपनमा  रक्तदान तथा निशुल्क स्वास्थ परिक्षण सम्पन्न भएकाे छ ।

बुढानीलकष्ठ नगरपालीका कपनमा रहेकाे युवा एकिकरण क्लबकाे अायाेजना  तथा नियाेन हेल्थ क्लिनिक एवं प्रयोगशाला को सहयाेगमा भएकाे रक्तदान तथा निशुल्क स्वास्थ परिक्षण कार्यक्रम मा १०० जनाले निशुल्क स्वास्थ परिक्षण गराइ लावम्भित भएका थीए भने ४५ जनाले रक्तदान कार्यक्रममा अाफ्नाे अमुल्य रगत दान  गराएकाथीए । कार्यक्रमा बुढानीलकष्ठ नगरपालीका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टरार्इले रक्तदानमा सहभागी हुनुभएका रक्तदाताहरूलार्इ प्रमाण पत्र पदानगर्नु भएकाे कुुुरा युवा एकीकरण क्लब सचिब जनार्दन ढुंगाना ले जानकारी गराउनु भएकाे छ ।कार्यक्रम अाज २५ गते शनिवार, बालउद्वार स्कूलकाे प्राङ्गण मिलन चाेकमा  बिहान १० बजे देखि संञ्चालन गरीयकाे  थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।