0 COMMENTS

 रमिला बस्नेत उदयपुर ,कात्तिक २५, किर्तिमानि युवा सँघ नेपाल इटहरि शाखादु्रा अायाेजित प्रतीक्षा चिया गफ दाेस्राे श्रृङ्खला कार्यक्रम सम्पन्न भएकाे छ।उक्त कार्यक्रमका सभापति किर्तिमानि युवा सँघ नेपाल इटहरि शाखा अध्यक्ष प्रतीक्षा अधिकारी,प्रमुख अतिथि वडा न.६का दिपक गाैँतम,बिशिष्ट अतिथि बेदराज नेपाल, बिशिष्ट वक्ता कबिराम खरेल लगायतले सामसामयिक बिषयवस्तुमा नेतृत्व बिकास बिषयक कार्यक्रममा सहजिकरण गरेका थिए। वक्ताहरुले समसामहिक बिषयमा छलफल तथा देश बिकासमा युवाहरूको भुमिकामा समेत प्रकाश पारिएकाे थियाे।

नारि कुञ्जकाे सभाहलमा सम्पन्न गरिएको उक्त कार्यक्रममा इटहरीका बिभिन्न क्षेत्रका ६0 जना युवाहरुलाई उक्त चिया गफमा तालिम दिइएको अध्यक्ष अधिकारिले जानकारी दिएकि हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।