0 COMMENTS

काठमाण्डाै  २० कात्तिक०७४/ धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा आज एक्स्काभेटर दुर्घटना हुँदा नुवाकोटका चालकको मृत्यु भएको छ ।

सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टँदा विदुर नगरपालिका–११ गेर्खुका कृष्णबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । सडक विस्तार गरिरहेको एक्स्काभेटर पल्टिएर २० मि तल पुग्दा लामाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको परिवारका सदस्य नुवाकोटबाट पुग्न बाँकी रहेकाले शव घटनास्थलमा नै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।