0 COMMENTS

BHUKAMPAभदौ ३१ -चिलीमा शक्तिशाली भूकम्प गएको छ । चिलीको राजधानी सेनटियागोदेखि झण्डै २४६ किलोमिटर दूरीमा रहेको उत्तर पश्चिमको तटीय क्षेत्रमा विहान ८ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण राजधानी सेनटियागोका केहि घर पूर्ण रुपमा भत्किएका छन् ।सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ ।प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको चेतावनी दिएको छ । अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।