0 COMMENTS

वीरगन्ज ९ भदौ ०७४ /स्थानीय तहको निर्वाचनमा सहभागी हुने घोषणा गरेको दोस्रो दिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दुई समूहबीच वीरगन्जमा झडप भएको छ ।

वीरगन्ज महानगरपालिकालगायत विभिन्न गाविसको उम्मेदवार छनोटका लागि शुक्रबार कुमुप्यालेस होटलमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहँदा केन्द्रीय महासचिव राजेशमान सिंह श्रेष्ठ र विमल श्रीवास्तव समूहबीच झडप भएको हो ।

वीरगन्जको प्रमुख पदको उम्मेदवारका आकांक्षी रहेका नेता श्रीवास्तव र सिंहबीच टिकट पाउन होडबाजी भइरहँदा दुई पक्षबीच झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।