0 COMMENTS

काठमाण्डाै ९ भदाै०७४/ जवर्जस्ती करणी मुद्धामा सुनसरी जिल्ला अदालतले दाेषी ठहराइएका बिक्रम गहतराज(विश्वकर्मा) लाइ प्रहरीले पक्राउगरेकाे छ ।   सुनसरी जिल्ला साबिक धरान नगरपालिका वडा नं. ८  धरान बस्ने नीज गहतराज समेत ७ जना ब्यक्तिहरुले मिति २०६४/०९/०५ गते वेलुका ८:०० बजे  सुनसरी जिल्ला धरान न.पा. वडा नं. १६ स्थित एकान्त स्थलमा १४ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।

निजलाइ  सुनसरी जिल्ला अदालतले दाेषी ठहर्याइ  ११ बर्ष कैद ताेकेकाेमा उक्त सजायमा वेरुजु रही फरार रहेका थीए ।भने उल्लेखित जबरजस्ती करणी मुद्दाको वारदातमा संलग्न जिल्ला सुनसरी धरान न.पा. वडा नं. ८ बस्ने महेश दर्जि र रमेश तामाङ्ग समेत २ जना यस अघि नै अनुसन्धानको क्रममा पक्राउ परी सुनसरी जिल्ला अदालतको मिति २०६४/१०/०४ गतेको आदेशले कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।