0 COMMENTS

sambidhdfdan
काठमाडौं, ३० भदौ । नेपालको नयाँ संविधान संविधानसभाको दुई तिहाई मतबाट पारित भएको छ । बुधवार राती ९ बजे नेपालको संविधान २०७२ पारित गरिएको छ ।
संविधानका सवै धारा र अनुसुचिमा दफावार मतदान सकिएपछि संविधान पारित गर्न मत विभाजन गरिएको थियो । मत विभाजनमा ५०७ परेको थियो भने विपक्षमा २५ मत परेको थियो । राप्रपा नेपालले बिपक्षमा मत दायर गरेको थियो ।
संविधान पारित भएको बेला ५३२ सभासद सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।