0 COMMENTS

anil

काठमाडौं, ३१ भदौ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाले प्रवाह गरेको ८० करोड रकम डुब्ने अवस्थामा पुगेपछि बैंक संचालक समिति आक्रोसित भएको छ । हलोदेखि हाइड्रोसम्मको मेघा कर्जा योजनामा प्रवाह गरेको रकम डुब्ने निश्चित भएपछि शाह र सञ्चालक समितिबीच विवाद सुरु भएको छ ।
नेपालका ठूलै व्यक्तिको सम्लग्नतामा रहेको एउटा हाइड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका आर्थिक राष्टिय दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।