0 COMMENTS

१४ बर्षको उमेरमा यौन कार्य गर्नूृ कानुनी रुपमा बाल अपराध मानिन्छ । तर भारतका आधा भन्दा बढि यो उमेर समुहका युवा युवतीले यौन क्रियाकलाप गरिसक्ने एक तथ्याडकले जनाएको छ । भारत सरकार र किशोर किशोरीका आमा बाबुले यो कुरालाई स्वीकार गर्दैनन् तर १० लाख यो उमेर समुहका किशोरमा गरिएको सर्वेक्षणमा यस्तो नतिजा आएको हो ।
गाउँमा भन्दा शहरमा हुर्के बढेका किशोर किशोरी यो उमेरमा सेक्सको अनुभव लिइसकेका हुन्छन् । गाउँमा १६ बर्षको उमेरमा बढि यौन अनुभव लिने गरेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।