0 COMMENTS

एजेन्सी । तपार्इलाई नियमित जसो नै रुघाखोकीले सताइरहन्छ रु यदी तपाईको नाकबाट प्राय पातलो पानी बगीरहने र सार्वजनिक ठाउँमा बोल्न वा बसेर काम गर्न गाह्रो भइरहेको छ भने तपाइsexका लागी खुशीको खबर छ । तर तपाइको समस्या समाधान गर्न औषधी सेवन गर्नुपर्ने भने होइन ।

तपाइले अपनाउने एक मात्र अस्त्र हो । अमेरीकामा गरिएको एक अध्ययन अनुसार नियमित सम्भोग गर्ने मानिसहरुमा रुघाखोकीको समस्या कम हुने समाचार हालै प्रकाशनमा आएपछि यो समस्याका रोगीहरुलेलाई औषधी भन्दा पनि सहवासका लागी उनीहरुले सुझाएका छन् ।

उक्त अध्ययन अनुसार हप्तामा कम्तिमा एक वा दुइपटक सम्भोग गर्दा म्युनोग्लोबुलिनको मात्रा बढ्दछ । यो र्याल तथा नाकमा हुने महत्वपूर्ण एन्टीबडी हो । जसका कारण पटक पटकको चरम आनन्दले युवामा तापको मात्रा बढ्न पुग्छ र टाउको दुखाइ पनि निको पार्छ । चरम आनन्दका क्रममा उत्सर्जन हुने रिल्याक्सिङ हमोर्नले तनाव कम गर्ने तथा टाउको दुखाइ घटाउने शोधकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।