0 COMMENTS

dipak-manangeकाठमाडौ, भदाै २१  नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धिकरणको मुद्दामा दीपक मनाङे भनिने राजिब गुरुङ  लाइ पक्राउ गरेकाे छ ।उनलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट   आर्जन गरेको अकुुत १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।