0 COMMENTS

nikhil-gopal-300x165काठमाण्डौ। यहि शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘भैरव’ का निर्देशक, निर्माता एवं कलाकार निखिल उप्रेतीले निर्माता संघमा मुद्दा हालेका छन् ।
आक्रमक व्यापर गरिरहेको चलचित्र भैरवसुन्धारास्थित सिभिल मलमा रहेको क्यूएफएक्स सिनेमा हलबाट चलचित्र भैरव हटाइएको भन्दै उनले मुद्दा दायर गरका हुन् ।
चलचित्र भैरवलाई काठमाडौंमा वितरण गरेको गोपाल कायस्थको कम्पनी बीके फिल्मस्सँग स्पष्टिकरण मागेका हुन् । क्यूएफएक्समा प्रत्येक शो हाउसफुल भएपनि हलबाट भैरव हटाइएपछि निखिल आक्रोशित हुँदै यसको जबाफ वितरक गोपाल कायस्थले दिनु पर्ने बताएका छन् । यसरी चलचित्रलाई एक्कासी चलचित्र हलबाट हटाएपछि निकै नै मिल्ने साथी निखिल र गोपाल कायस्थबिच सम्बन्ध चिसिदै गएको अड्कल काट्न थालिएको छ ।
गोपालले आफ्नो चलचित्र लुटेरा निखिललाई लिएरै निर्माण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।