0 COMMENTS

isमहोत्तरी, १५ भदौ ।  महोत्तरीको जलेश्वरमा नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड गरेका छ दिनदिनै हिंसात्मक बढाउदै गएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तालेहरूले वीरगन्जमा नेपाली कांग्रेसका भूतपुर्व सभापति गिरीजा प्रसाद कोइरालाको शालिक लाइ ढालेको भोलीपल्ट महोत्तरीमा कांग्रेस पार्टी कार्यालयमा तोडफोड गरिएका छन ।

मधेशी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएका कांगेसका महान नेता बिपी कोइराला, गणेशमान श्रेष्ठ, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका तस्विर  फुटालेका छन् ।ने.का पार्टी कार्यालय तोडफोड गर्ने क्रममा मोर्चाका कार्यकर्ताले चार नेताका तस्विर सडकमा ल्याएर फुटालेका हुन ।
कांग्रेस पार्टी कार्यालयमा मोर्चाका कार्यकर्ताले तोडफोड गर्न थालेपछि प्रहरीसँग झडप भएको छ । झडपका कारण महोत्तरीको जनजिनव पनि तनावमा परेको छ । पार्टी कार्यालयमा राखिएका वीपीसहित तस्विरहरु प्रर्दशनकारीले सडकमा ल्याएर तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।