0 COMMENTS

hosp-792352वीरगन्ज, १५ भदौ । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालभित्रै गोली चलेको छ । अस्पतालभित्रै गोली चल्दा एक प्रहरी, एक अस्पतालका सहयोगी सहित ३ जना घाइते भएका छन् । घाइते प्रहरीको खुटामा गोली लागेको छ ।

अस्पतालभित्रै गोली चलेपछि अस्पतालका कर्मचारीहरु आक्रोसित बनेका छन् । अस्पतालका डाक्टर कर्मचारीहरुले अस्पतालभित्र गोली चलाउन कसले आदेश दियो ? भन्दै प्रहरीसँग आक्रोसित भएका छन् तर प्रहरी भने आफुले गोली नचलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।