0 COMMENTS

bidhyadevi-bhandariकाठमाडौं ३ ,माघ०७३ / राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् ।

भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।शीतलनिवास परिषरको १०८ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा नयाँ भवन बनाइएको हो ।भवन बिभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसीका अनुसार अब कोठा सजावटका केहि काम बाँकी छन्, एक दुई दिनभित्र भवन बस्नका लागि तयार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।