0 COMMENTS

मिलन चाम्लिङ,धरान१६भदाै०७५/ देशभर भई रहेकाे बलात्कार,हत्या,हिंसाकाे विरूद्द शनिबार धरानमा प्रदर्शन गरिएकाे छ । बलात्कार बन्द बन्द गराैं “बलात्कार गर्ने विरूद्व अावाज उठाऊ ” भन्दै नेप्लिज युथ कल्बले प्रदर्शन गरेकाे हाे ।

पब्लिक खेलमैदानबाट सुरू भएकाे र्यालि धरानकाे चतरालाईन ,छाताचाैक हुँदै भानुचाैक अाईपुगेर काेण सभामा परिनत भएकाे थियाे।काेणसभामा युवा व्यवसायि साथै समाजसेवि निस्चल पलिखेले राज्यले यस्ता हिंसाकाे विषयमा चासाे नदेखाएकाले अझ यस्ता घटनाले प्रसय पाईरहेकाे बताउनुभयाे । बच्चा देखि वृद्वासम्म खुल्ला रूपले सडकमा हिड्न नसक्ने अवस्था भएकाे भन्दै प्रहरी प्रसासान एक भएर लाग्न जाेड दिनुभयाे ।सेवक अभियानका अभियान्ता राजिभ हलवाईका अनुसार पुरातनवादि साेचका कारण महिलामाथि हिंसा भईरहेकाे बताउनुभयाे । प्रद्रशनका क्रममा बलातकारिलाई कार्वाहि गर , बलात्कारिकाे कुनै जात धर्म हुदेैन ,हाम्राे युद्ध महिलामाथि हुने हिंसा बिरूद्ध हाे ,छाेरि जन्माउन डर लाग्छ ,दाईजाेकाे हाेईन बलात्कारिकाे डर लाग्छ लगायतका प्ले कार्ड बाेकेर र्यालिमा प्रद्रसन गरेका थिए । र्यालिमा समाजसेवि ,बुद्धिजीवी ,राजनितिज्ञ ,विधार्थि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।