0 COMMENTS

 रमिला बस्नेत उदयपुर , २फागुन २०७४/ ८२ अाै त्रिमुर्ति महाशिवरात्रीकाे पावन अवसरमा शान्ति सुस्वाथ्य पर खुसीका लागि राजयाेग कार्यक्रम उदयपुरमा सम्पन्न भएको छ । व्रमह कुमारी राजयाेग गाईघाट बाट सुरु गरिएको कार्यक्रम शान्तिका लागि पदयात्रामा १३ फिटको शिवलिङ सहित नगरपरिक्रमा सहित सम्पन्न भएको हो ।

कार्यक्रम उद्घघाटन त्रियुगा नगरपालिकाका उपमेयर देवि चाैधरीले गर्नुभएको थियोे । कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्का जिल्ला स्थित विभिन्न संघ संस्था बुद्धिजीवी विद्यार्थी लगाएतकाे बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।