तराईमा रक्षाबन्धन पर्व आज मनाउँदै
काठमाडाैं, २३ साउन०७४/ मैथिल, भोजपुरी र तराईका अन्य जिल्लामा दाजुभाइ दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रुपमा रहेका रक्षाबन्धन पर्व आज धार्मिक विधिअनुरुप हर्षोल्लासका साथ मनाइँदैछ । दीर्घायु, सुख, समृद्धिको कामना गर्दै...

