‘नो भोट’को व्यवस्थाले डराए सांसद्,अधिकांश व्यवस्थाको विपक्षमा
काठमाडौं २० साउन०७४/ सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट) मा अधिकांश सांसद विपक्षमा देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा...

